बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।
बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।
सूचना सूचना सूचना
प्रकाशन मितिः 2080/05/22
यस राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केही रकम मुद्दती खातामा राख्नु पर्ने भएको हुँदा ७ दिन भित्र ताँहा बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी तपशिलमा उल्लेखित स्थानमा उपलब्ध गराइदिनुहुन सूचित गरिन्छ ।
तपशिल
प्रस्ताव दर्ता गर्ने स्थान राष्ट्रिय चिया तथा कफी विकास वोर्ड केन्द्रिय कार्यालय, किर्तिपुर काठमाणडौ ।
फोनं. ०१५९०७१०९
नोट म्याद नागी प्राप्त भएका प्रस्तावलाई मान्यता दिइने छैन ।
- About Nepali Coffee by Standart coffee magazine
- Export of Nepali tea as of third quarter of current year surpasses the amount in 2019/20
- Tea growers set to reap virus bonanza as prices soar amid lower production
- COVID-19 could have lasting impact on how we enjoy local coffee shops
- Tea farmers miss first flush production due to extended lockdown
- Minimum Price of Raw Coffee applicable for FY 2023/2024
- Message of Executive Director on the occasion of 19th National Coffee Day.
- Message of Hon'ble Minister of Agriculture and Livestock Development on the occasion of 19th National Coffee Day
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- Message of Rt. Hon'ble Prime Minister on the occasion of 18th National Coffee Day