राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धमा

राय तथा सुझाब उपलब्ध गराउने सम्बन्धमा

प्रकाशित मिति: २०८०/१२/०४ गते

 

प्रस्तुत विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०८१/८२ को लागि निति, कार्यक्रम तथा योजना तर्जुमा चलिरहेको हुँदा चिया कफीको विभिन्न मूल्य शृंखलामा समावेश गर्न सकिने क्षेत्र विस्तार, उत्पादन वृद्धि, अनुसन्धान मूलक नविनतम सोच र गुणस्तर सुधार, आन्तरिक बजार तथा निर्यात प्रवर्द्धन, व्यावसायिक दक्षता वृद्धि, नीतिगत सुधार लगायतका विषयमा यहाँको अमुल्य राय/सुझाव भएमा बोर्डको इमेल आइडी planning@ntcdb.gov.np मा ७ दिन भित्र उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशन गरिएको छ।

Image